समृद्धिका लागि ‘महाथीर मोडेल’ अपनाऔँ : चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष, उद्योग बाणिज्य महासंघ

दैलेख । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विकासका लागि मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदको ‘निजी क्षेत्रसँगको सहकार्य’ विकासको मोडेल अपनाउन सुझाएका छन् । कर्णाली प्रदेशमा ओयोजित दैलेख महोत्सवलाई सम्बोधन गर्दै ढकालले भने– मलेसियाको २० वर्ष यताको चमत्कारिक विकासको मुख्य आधार निजी क्षेत्रसँगको सहकार्य नै रहेको भित्री रहस्य महाथीरले व्यक्त गर्ने गरेका छन्, हामीले … Continue reading समृद्धिका लागि ‘महाथीर मोडेल’ अपनाऔँ : चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष, उद्योग बाणिज्य महासंघ